बजारमा दूषित खाद्य वस्तुको बिगबिगी ; खाद्य उद्योगबिरुद्ध मुद्दा दायर

काठमाडौं । प्रभावकारी बजार नियमनको अभावमा बजारमा अखाद्य वस्तुको बिगबिगी देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नमूना प्रयोगशाला परिक्षणले ठूला उद्योगकै उत्पादनहरू अखाद्य देखिएको छ । प्रयोगशाला परिक्षणका क्रममा अखाद्य देखिएपछि विभागले विभिन्न ५० उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । चालू आर्थिक वर्ष (आव) २०७४/७५ को पहिलो चार महिनामा विभागले … Continue reading बजारमा दूषित खाद्य वस्तुको बिगबिगी ; खाद्य उद्योगबिरुद्ध मुद्दा दायर